प्रारम्भिक छनोट सम्बन्धी जरुरी सूचना
समृद्ध समुदाय विकास केन्द्र द्वारा बर्दघाट नगरपालिकामा सञ्चालित “Quality Education and Active Citizenship in Bardaghat” कार्यक्रमका लागि मिति ३० मे २०२६ मा प्रकाशित विज्ञापन अनुसार आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
प्राप्त आवेदनहरूको प्रारम्भिक छानबिन पश्चात दोस्रो चरणको लिखित परीक्षा का लागि योग्य ठहरिनुभएका उम्मेदवारहरूको नामावली आधिकारिक फेसबुक पेज , वेबसाइट र सूचना पाटीमा प्रकाशन गरिएको जानकारी गराउँदछौँ।
छनोट हुनुभएका उम्मेदवारहरूको सूची
- Finance and Program Support Officer
Babu Hari Pokhrel
Bimal Pokhrel
Bishal Khanal
Sapana Khadka
Madan Pokhrel
- Program Officer (School Governance, Child Clubs and Engagement)
Bishwa Prakash Bhattarai
Janak Bhatta
Shiba Narayan Mahato
Jyoti Tiwari
- Program Officer (Teaching and Mentor Teacher System)
Gyaneshwar Bhandary
Janak Tiwari
Yadav Ramdayal
- Office Assistant
Sushma Suryabanshi
Bhagirathi Sapkota Paudel
Khim Maya Dhemga
परीक्षार्थीहरूका लागि महत्वपूर्ण जानकारी
परीक्षाको विवरण: लिखित परीक्षाको निश्चित मिति, समय र स्थान बारे छनौटमा पर्नुभएका उम्मेदवारहरूलाई उहाँहरूले बुझाउनुभएको फोन नम्बर वा इमेल मार्फत व्यक्तिगत रूपमा जानकारी गराइनेछ।
अनुरोध: कृपया तपाईंहरूले उपलब्ध गराउनुभएको सम्पर्क नम्बर सधैँ खुल्ला राख्नुहुन अनुरोध छ।
छनोट हुनुभएका सम्पूर्ण योग्य आवेदकहरूलाई आगामी परीक्षाको लागि अग्रिम शुभकामना व्यक्त गर्दछौँ!
कर्मचारी छनौट समिति
समृद्ध समुदाय विकास केन्द्र

